एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालले उम्मेदवारी दिने

लण्डन। एनआरएनए यूकेको निर्वाचन नजिकिँदै जाँदा बेलायतस्थित नेपाली समुदायका एक सक्रिय युवा अभियन्ता राजन खकुराल पनि चुनावी मैदानमा उत्रिएका छन् । आगामी जुलाई ३१ मा तय एनआरएनए यूके निर्वाचनमा खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको … Continue reading एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालले उम्मेदवारी दिने